आज काठमाडौं उपत्यकाको यी क्षेत्रमा ६ घण्टा बत्ती जाने
जानकारी केन्द्र
२०७७, चैत्र, २०
काठमाडौं । आज काठमाडौंको कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा आज ६ घण्टा बत्ती जाने भएको छ । मच्छेगाउँ फिडर अन्तर्गत चम्पादेवी बसपार्क र ज्वालादेवी मन्दिर क्षेत्रमा ११ केभी क्षमताको लाइन मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ज्वालादेवी र चम्पादेवीमा रहेका दुई वटा ट्रान्सफर्मर बन्द गरेर काम गरिँदै छ । आज मच्छेगाउँ फिडर अन्तर्गतका खुशीखुशी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दूधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल र नगाउँमा बत्ती जाने भएको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

