• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • ८ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • ९ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • ९ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १० घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १० घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १४ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १६ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०७८ सालमा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

admin २०७७, चैत्र, २२

यो वर्ष तपाईहरुको ग्रहफल कस्तो छ ? ग्रहको अशुभ फललाई कसरी शुभ बनाउन सकिन्छ ? भन्ने विषयमा हामीले चर्चा गर्दैछौँ । यो वार्षिक राशिफल ज्यो. पण्डित वैद्यराज दीपक सुवेदीले तयार पार्नुभएको हो । नयाँ वर्ष २०७८ सालमा वृष, मिथुन, कन्या, वृश्चिक, मीन राशिको भाग्यको ढोका खुल्दैछ भने केही राशिको भाग्य मिश्रित देखिएको छ । अब हेरौँ १२ राशिको वार्षिक राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
केही अभाव र संघषका बाबजुत प्रख्याति बढ्ने छ । पारिश्रमिक कार्यमा सफलता मिल्ने छ । वाणिदोषको गोचर योग भएकोले बोली व्यवहारमा भने संयम अप्नाउनु बुद्धिमानी हुनेछ । गरिएका कारोबार उल्टिन सक्ने भय पनि देखिएकोले काम भयो भनेर ढुक्क नहुनु राम्रो हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आफूले सक्ने सम्मको ग्रह उपचार जन्य उपाय अपनाउनाले नोकरीमा पदोन्नति प्राप्त गर्न सकिने छ । नोकरीको पर्खाईमा रहेकाले जागिर पाउन सकिने छ । कर्मयोगीहरुलाई आकस्मिक लाभ मिल्ने छ । राजनीति समाजसेवा आदिमा पनि आंशिक सफलता मिल्ने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अप्रत्यासित रुपमा व्यवसायिक लाभ एवं केही उपलब्धि मिल्ने छ । समय एवं अवसरको सदुपोग गरी बढी लाभ उठाउनु बुद्धिमानी हुनेछ । वर्षको पूर्वाधको अन्य समय अल्ली संघर्षकर एवं विपरित प्रतित् भइरहेको छ । मान्यजनलाई कष्ट तथा रोग शोक आदिको भय छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यात्रा, व्यापार, व्यवसाय आदिमा प्रगति तथा सफलता मिल्नेछ । कर्मयोगमा अल्लि बढी जोड गरेर केही अपेक्षित काम कार्यमा सफलता प्राप्त गर्न सकिने छ । नयाँ उद्यमको दिशामा पनि केही उपलब्धि हात लाग्ने छ । साविक भन्दा बढी तयारी पूरा गरेको खण्डमा रोजगारी पाउन सकिने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काम कार्य संपादन तथा जन व्यवहारमा सजग हुनु उचित हुनेछ । कैफियत कर्मतर्फ पनि चेष्टा बढ्न सक्ने र पछि पछुतो हुने छ । गुरुजनको आर्शिवाद लिएर अघि बढेको खण्डमा बढी जोड गरिएको काममा केही अवरोधका बाबजुत केही सफलता पनि प्राप्त गर्न सकिने छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
घर–परिवारमा समझदारी बढ्ने छ । सन्ताना भिलाषीलाई केही कष्टको बाबजुत सन्तान प्राप्ति हुनेछ । केही द्वन्दको बाबजुत छोराछोरीको तर्फबाट सुख एवं सन्तोष मिल्ने छ । जागिरेलाई जागिरमा पदोन्नति हुनेछ । वैदेशिक यात्राका अभिलाषीहरुलाई समय अनुकूलप्रद रहेको छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
केही पक्षमा संघर्ष एवं उथलपुथलप्रद पनि देखिएको छ । बढी आशा अपेक्षा एवं चाहना र आसक्ति गरेको काममा बढी सास्ती मिल्नेछ । पारिवारिक, छरछिमेक, समाज, सहकर्मी आदि पक्षमा ग्रहले विपरित प्रभाव गर्न खोजिरहेको हुनाले सहयोगको अपेक्षा नगर्नु सुखकर हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
गोचर–ग्रह परिषद्मा केही ग्रहसदस्यहरु विपरित रहेकाले संघर्ष गरेर आंशिक उपलब्धि प्राप्त गर्न सकिने छ । प्रतिकूल ग्रहहरुको उपचारका उपाय गर्नाले उद्यम व्यवसायमा केही उन्नति गर्न सकिने छ । व्यापार व्यवसाय तथा कृषि एवं पशुपालनबाट केही लाभ उठाउन सकिने छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सञ्चित धनको खर्च, साविकभन्दा बढी फजुल यात्रा, झुटो लाञ्छना, रोगशोकको सामनाका बाबजुत सामान्यतया पद प्रतिष्ठा बढ्ने, अध्ययन अध्यापनमा सफलता मिल्ने र व्यवसायमा प्रगति हुन गई आर्थिक उन्नति हुनेछ । अध्ययन, अध्यापन एवं लेखन आदिमा सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
चोट पटक, घाउ खटिरा एवं पित्तविकार तथा ज्वरो प्रकोपको भय छ । काम कार्यहरुमा अड्चन र ढिलासुस्तिको अनुभव हुनेछ । कैफियत कार्यमा पश्चाताप हुन जाने भय छ । अपेक्षित कार्यमा अबरोध भएपनि अनपेक्षित रूपमा आकस्मिक लाभ एवं उपलब्धिहरु मिल्ने छन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
वर्षको शुरुमा आयको तुलनामा व्यय तथा क्षति बढाउने देखिएको छ । गोचरग्रहको परिषद्को अवस्था त्यति सकारात्मक नदेखिएको हुनाले विशेष सजगतापूर्वक जन व्यवहार गर्नु उचित हुनेछ । शत्रु बढ्ने योग परेको हुनाले कार्यक्षेत्रमा सावधानी अप्नाएर अघि बढ्नु बुद्धिमानी हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रोजगारको अभिलाषीलाई जागिर मिल्ने छ । जागिरेलाई पदोन्नतिका लागि समय अनुकूल परेको छ । व्यापार व्यवसाय तथा उद्योगधन्दामा स्तर वृद्धि हुनेछ । सामान्य कष्टका बाबजुत सन्तान अभिलाषीलाई सन्तान प्राप्ति हुने तथा सुख एवं सन्तोष मिल्ने समय छ । ज्यो पं. दीपक सुवेदी ज्योतिषसम्बन्धी परामर्शका लागि (सम्पर्क : ९८५११३१७४७, ९८४१२२३१२६)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.