• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • ८ घण्टा 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १२ घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • १२ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १३ घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
  • १ दिन 

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २ दिन 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • २. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • ३. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ५. रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • ६. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ९. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • १०. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फेसबुकबाट प्रयोगकर्ताको निजी जानकारी लिक, लिक भएको डाटामा इमेल र फोन नम्बर सहित सम्पूर्ण जानकारी रहेको

admin २०७७, चैत्र, २२

फेसबुक चलाउने करिब ५० करोड भन्दा धेरै प्रयोगकर्ताको निजी जानकारी लिक भएको छ ।फेसबुकबाट लिक भएको डाटामा इमेल र फोन नम्बर सहित सम्पूर्ण जानकारी रहेको छ । एक रिपोर्टमा उक्त लिकको बारेमा बताइएको छ । त्यस्तै डाटा लिकको बारेमा दिग्गज सामाजिक सञ्जाल कम्पनी फेसबुकले उक्त रिपोर्ट पुरानै भएको प्रतिक्रिया दिएको छ ।  तर मिडिया रिपोर्ट र साइबर विशेषज्ञको अनुसार, ५० करोड भन्दा धेरै प्रयोगकर्ताको निजी जानकारी ह्याकरसँग छ ।

सन् २०१९ मा लिक भएको उक्त डाटामा इमेल एड्रेस, मोबाइल नम्बर र बैंक अकाउन्ट जस्तो सम्पूर्ण जानकारी रहेको छ ।हडसन रक साइबर क्राइम इन्टेलिजेन्स फर्मको प्रमुख प्रविधि अधिकारी, एलोन गैलले शनिवार एक ट्वीट गर्दै ५३ करोड ३० लाख जना प्रयोगकर्ताको निजी जानकारी लिक भएको जानकारी दिएका छन् ।  बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार, लिक भएको डाटामा फोन नम्बर सहित केही जानकारी वर्तमान समयको रहेको बताएको छ । गैलले भने, “यसको मतलब यदि तपाई फेसबुकको प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईँले फेसबुक अकाउन्टको लागि प्रयोग गर्दै  आएको फोन नम्बर लिक भएको छ ।”

कम्पनीमाथि प्रश्न बढ्दै गएपछि फेसबुकले यसलाई पुरानो रिपोर्ट रहेको बताएको छ । एलोन गैलले प्रयोगकर्ताको डाटा लिकको बारेमा फेसबुकको आलोचना गरेका थिए साथै उनले यसलाई फेसबुकको लापरबाहीको संज्ञा दिएका छन् ।साइबरक्राइम विशेषज्ञ र प्रयोगकर्ताले जब फेसबुकबाट डाटा लिक भएको विषयमा कम्पनीको आलोचना गरे तब कम्पनीले पुरानै खबरमा आधारित रहेर रिपोर्ट तयार गरिएको बताएको छ । फेसबुकका प्रवक्ताले सन् २०१९ अगस्ट महिनामा जानकारी लिक भएको र पछि कम्पनीले त्यसलाई ठिक गरेको बताएका छन् ।

फेसबुकबाट लिक भएको डाटा जब बेच्ने प्रयास गरियो तब गैलले ट्वीट गरेका थिए । उनले भने, “करिब ३.२ करोड अमेरिकी प्रयोगकर्ताको जानकारी ह्याक भएको छ र यसमा डाटा अकाउन्ट, इमेल एड्रेस, रिलेशनशिप स्ट्याटस, फोन नम्बर, पुरा नाम र जन्म मिति सहित थुप्रै जानकारी छ ।” फेसबुकको डाटा लिक भएको यो पहिलो मामिला होइन, यस भन्दा पहिला पनि डाटा लिकको बारेमा कम्पनी थुप्रै पटक विवादले घेरिएको छ ।

सन् २०१६ मा एक बेलायती कन्सल्टिंग फर्म क्याम्ब्रिज एनालिटिकाको अनुसार, राजनीतिक विज्ञापनको लागि लाखौं फेसबुक प्रयोगकर्ताको निजी जानकारी लिक गरेको थियो र यसको विवाद निकै ठुलो थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

ताजा

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.