आइतबार काठमाडौं उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि
जानकारी केन्द्र
२०७८, बैशाख, ५
आज एकैदिन नेपालमा कोरोना भाइरसबाट १ हजार ९६ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये काठमाडौं उपत्यकामा मात्र ४३५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौका ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपरमा ६४ जना रहेका छन् । नेपालमा संक्रमण मुक्त हुने दर ९६.७ प्रतिशत हो । आज ५ हजार ८४ नमुना पिसिआर परिक्षणबाट १ हजार १५ जना र ६ सय ९९ एन्टिजेन परिक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, आइतबार २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी, देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

