नेपालगन्जमा अनिश्चितकालीन निषेधाज्ञा
जानकारी केन्द्र
२०७२, भाद्र, ७
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा आज राति ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा केही दिनदेखि बन्द आह्वान गरेको परिस्थितिलाई दृष्टिगत गरी कुनै पनि प्रकारको अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले बताउनुभयो ।
उहाँका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गत राँझादेखि जमुनहासम्म र खजुरा सडकखण्डको नन्दनी मिलदेखि फुलटेक्रासम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको हो
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?

