कैलाली घटना आतंककारीः ओली
जानकारी केन्द्र
२०७२, भाद्र, ७
एसएसपी सहित सुरक्षाकर्मीहरुको मृत्यु हुनेगरी भएको कैलाली घटना आतंककारी भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। बागबजारमा प्रेस चौतारीको कार्यक्रममा बोल्दै उनले भने, ‘हत्याको घटना आतंककारी र आपराधिक हो। यसलाई सरकारले डटेर सामाना गर्नुपर्छ।’ ‘सामाजिक सद्भाव भड्काउन खोजेका छन् सरकारले दृढतापूर्वक शान्ति सुरक्षा कायम गराउनु पर्छ। खुट्टा कमाउनु हुँदैन’, उनले भने।
जनताको जायज माग पूरा गरेर जान आफूहरु तयार रहेको बताउँदैले उनले भने, ‘जायज माग सम्बोधन हुन्छन्। अहिले संविधान जारी गर्नु ठूलो होजनताको जायज माग पूरा गरेर जान आफूहरु तयार रहेको बताउँदैले उनले भने, ‘जायज माग सम्बोधन हुन्छन्। अहिले संविधान जारी गर्नु ठूलो हो।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
