Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

शुक्रबार ८ हजार ५२० संक्रमित थप, २०३ जनाको मृत्यु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, बैशाख, ३१
शुक्रबार ८ हजार ५२० संक्रमित थप, २०३ जनाको मृत्यु

काठमाडौं, ३१ बैशाख । आज नेपालमा कोरोना भाइरसका ८ हजार ५ सय २०  जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा संक्रमणबाट २०३ जनाको मृत्यु छ ।

आज ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख २७ हजार ६ सय ५३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Top Changing Nepal

युट्युब सट्स