नेपालमा आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, जेष्ठ, ५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ८ हजार १७३ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १९० जना र १० देखि १९ वर्षका ५२८ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका १ हजार ७९२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ९५२ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ३६१, ५० देखि ५९ वर्षका १ हजार १०८ जना, ६० देखि ६९ का ६६९ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का ३१५ जना, ८० देखि ८९ का ९४ जना, ९० देखि १०० वर्ष उमेरका १८ जना र उमेर नखुलेका ३७ जना छन् । अहिले देशभर १ हजार ६१८ जना आईसीयूमा र ३८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

