नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, जेष्ठ, २०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६ हजार ८२५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १८० जना र ११ देखि २० वर्षका ४८२ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका १ हजार ३१९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक १ हजार ३१० जना रहेका छन् । ४१ देखि ५० वर्षका ९७१, ५१ देखि ६० वर्षका ७८३ जना, ६१ देखि ७० का ४५६ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका २१३ जना, ८० देखि माथिका ८८ जना र उमेर नखुलेका २३ जना रहेका छन् । अहिले देशभर १ हजार ४४४ जना आईसीयूमा र ३९८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?

