सर्लाही स्थाइ घर भएका समीर मोडलिङमा व्यस्त || Sameer Shrestha
जानकारी केन्द्र
२०७८, असार, ३०
सर्लाही स्थाइ घर भएका समीर श्रेष्ठ यतिबेला मोडलिङ गर्न व्यस्त छन । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा केहि गर्छु भन्ने उनले फोटोसुट पनि गरिसकेका छन । झट्ट हेर्दा पुस्ठखिरिलो जिउडाल भएका उनि ६ फिट अग्ला र गँहुगोरो छन । भर्खरै २१ पुगेर २२ लागेका उनि ६७ केजीका छन । उनि भन्छन “संघष विना जिवन असम्भव हुन्छ, त्यसैले संघष गदै छु” ।
अर्थिक अवस्था साधारण भएको परिवारमा जन्मेका उनलाई पारिवारीक सर्पोट भने रामरै छ । उफर पनि नआएको भने हैन तर आफुलाई चित्तबुझ्धो र सुरुमै नया कलाकार भएकाले लगानी माग्ने गरेको कारण दुखि भएको बताउछन । अब भने पारिवारीक र साथिथभाइको सहकार्यमा चाडै नै दर्शकहरु माझ डेब्यु मिउजिक भिडियो बजारमा सार्वजनिक गर्ने बताए ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह


