सम्बन्ध विच्छेदपछि आमिर र किरणको डान्स भाइरल (भिडिओसहित)
३१ असार । बलिउड अभिनेता आमिर खानको धेरै पहिला पनि आफ्नी श्रीमती किरण रावबाट सम्बन्ध विच्छेदको घोषणा गरेको खबर बाहिर आएको थियो । हालसालै दुबैले आपसी सहमतिमा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। यसैक्रममा आमिर खान र किरण रावको एक नयाँ भिडियो सामाजिक संजालमा एकदमै भाइरल भइरहेको छ, जसमा उनीहरू एकसाथ नाचिरहेका देखिन्छन्।
वास्तवमा, आमिर खानको फिल्म लालसिंह चड्ढाको शुटिंग लद्दाखमा चलिरहेको छ। हाल फिल्मको सेटसँग सम्बन्धित धेरै तस्विर र भिडियोहरू भाइरल भइरहेका छन् । आमिर खान र किरण रावको सम्बन्ध विच्छेदको घोषणा गरिसकेपछि यी दुईको नृत्य भएको भिडियो एकदमै भायरल भइरहेको छ। यो भिडियो फिल्म लाल सिंह चड्ढाको सेटबाट हो। भिडियोमा उनीहरु परम्परागत पोशाकमा नाचिरहेको देखिन्छ।

भिडियोमा आमिर खानले रेड ड्रेस र परम्परागत बैजनी रंगको क्याप लगाएको देखिन्छ। अर्कोतर्फ, किरण राव गाढा गुलाबी पोशाक र परम्परागत हरियो रंगको क्याप लगाएको देखिन्छ। भिडियोमा दुबैले परम्परागत नाचका साथ त्यहाँ उपस्थित दर्शकहरूको मन जितिरहेछन्। नृत्यको टिप्पणी र प्रशंसा गरिरहेका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
