‘प्रेगनेन्सी’मा प्रियंका कार्कीको मस्ती, साथिहरुबीच गेटटुगेदर
जानकारी केन्द्र
२०७८, श्रावण, ५
अभिनेत्री प्रियंका कार्की यतिखेर ‘प्रेगनेन्सी इन्जोए’ गरिरहेकी छन् । पछिल्लो समय उनी आफ्नो श्रीमान र आफ्ना साथिहरुबीच गेटटुगेदरमा व्यस्त देखिएकी छन् । डेलिभरिको समय नजिकिदै गर्दा अहिले फेरी उनले आफ्ना साथिहरुसँग स्विमिङ गरेको फोटो सामाजीक संजालमा सेयर गरेकी छन् जुन भाइरल भइराखेको छ । आफ्ना फोटोहरुमा उनले सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया पाएकी छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
