Jankari Kendra
९ श्रावण २०८३, शनिबार

थप ३३८३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, श्रावण, १९
थप ३३८३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जना र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ। देशभर हालसम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित छन्। मंगलबार १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन्।

युट्युब सट्स