“पहिलो माया” भुकम्पले छेकेन ,बजारमा अाएरै छाड्यो
बैशाख १२ को भुकम्प अघाडिनै लगभ “पहिलो माया” नामक भिडियो एल्बम को काम सकिएको थियो बजारमा अाउने तयारी गर्दा गर्दै भुकम्पले सबै सामाग्रि भतभुङ्ग बनाइ दियो तरपनि अाशा मरेन र भुम्मप पछि फेरि निरन्तरता दिएर अहिले हामि माझ ‘पहिलो माया’ भिडोयो एल्बम अाएको छ। यस भिडियोको बारेमा बताउदै सुरज श्रेष्ठले भन्नु भयो ” यो भिडियो भुकम्पको दिनमा थियो, भुकम्पको कारणले क्यान्सिल भयो पहिला केटी मोडल त्यसभा लामा हुनु हुन्थ्यो उहाँ अचानक अमेरिका जानु पर्ने भएकोले तनुजा गुरूङ्ले मोडलिङ्मा साथ दिनु भएको छ
नयाँ नेपालि रोमान्टिक पप गित “पहिलो माया” मिन्ग्स लामा र सुरज श्रेष्ठले बजारमा ल्याउनु भएको हो । यसका लियर्क्सि तथा कम्पोजर मिङ्ग्स लामा हुनु हुन्छ भने एरेजञ्ज राहुल लामाले गर्नु भएको छ त्यसै गरी प्रोडुसर त्सभा लामा हुनुहुन्छ
मोडलहरू सोनाम पाख्रिन र तनुजा लामा हुनुहुन्छ भने सिनेमाट्रोग्राफर अमृत सुनुवार हुनु हुन्छ । यस गितको इडिटर निसान घिमिरे हुनुहुन्छ यस्तै डाइरेक्टर पासाङ्ग लामा हुनु हुन्छ।
ल हेराैं यस्तो छ पहिलो माया
[su_youtube url=”https://youtu.be/o80Qlv63IBQ”]
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

