नायिका एलिजा गौतमलाई बिराट फिल्मस अवार्ड
जानकारी केन्द्र
२०७८, कार्तिक, २६
काठमाडौं, २६ कात्तिक । चर्चित नायिका एलिजा गौतम बिराट फिल्मस अवार्डबाट सम्मानित भएकी छिन् । गौतमले ‘आटो पिठो’ गीतमा उत्कृष्ट मोडलबाट उक्त अवार्ड प्राप्त गरेकी हुन् उक्त अवार्ड प्राप्त गरेपछि नायिका गौतमले खुशी हुँदै सबैलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘‘आज धेरै खुसी छु, बिराट फ्लिम्स अवार्ड बाट “आटो पिठो“ गीतमा उत्कृष्ट मोडलबाट अवार्ड पाएको छु,तपाईहरुकै माया र साथको कारण अगाडि बढ्न सकेको छु ,अनबरत रुपमा यस्तै माया पाईराखु ,सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।”
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

