मुकुन्द घिमिरेले गरे इन्दिरासंग इन्गेजमेन्ट
काठमाडौं । सामाजिक सन्जला मा निकै भाईरल आफुलाई दार्शनिक दाबि गर्दै बिभिन्न राजनीतिक घटना क्रमलाई आधार बनाएर फ्यान हरुलाई रोचक प्रस्तुती दिदै आएका मुकुन्द घिनिरे उर्फ ‘मुकुन्द’ल्याण्डका अभियान्ता मुकुन्दले सुटुक्क इन्गेजमेन्ट गरेका छन ।
केहि वर्ष देखि उनले आफ्नो चाहाना इन्दिरा नामक युवतिसंग विवाह गर्ने बताउदै आएका थिए । ठ्याकै आज उनले सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्दै आफुले इन्दिया सँग्रौलासंग इन्गेजमेन्ट गरेको छोटो जानकारी दिएका छन ।
उनले आफ्नो फेश्बुक्मा तस्बिर सार्बजनिक गर्दै लेखेका छन- सरप्राइज, इन्गेजमेन्ट, फुलमाल, औंठी साटासाट, मुकुन्द इन्दिरा, झापा सुरुङ्गा, इन्दिरा सँग्रौला अनि ‘माया’को इमोज
२ ०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्देका आफ्नै सपना छन् ।ब्यक्तिगत जीवन भन्दा सामाजिक र देशको जिवनलाइ महत्त्वपूर्ण मान्छन।केही दर्शन नबुझ्नेहरुले आफुलाइ नराम्रो ठानेपनि त्यसले कुनै असर नगर्ने उनी बताउछन् ।
देश बनाउन मास्टर माइन्डहरु राजनीतिमा लाग्नुपर्छ भनेर नै आफू राजनीतिमा लागेको उनको भनाइ छ ।’ ०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका हुन् ।उनी आफू एक्लो बृहस्पति भएको र अरुको पछि लागेर राजनीति नगर्ने बताउँछन् ।दर्शन भएको मान्छेको पछाडी अरु त्यसै लाग्नुपर्ने उनको बिचार छ।
उनी नेपाल राजाले बनाएको नभइ हिन्दु धर्मले बनाएको बताउछन् ।०५८/०५९ सालतिर रत्नपार्कस्थित शान्ति बाटिकामा पोते लगाएर बस्थे उनी । ‘नेताहरु सबै नपुं सकजस्तै भएकाले देशमा १५ हजार मान्छे मरे काले १५ हजार दाना भएको पोते लगाएको हुँ ।’तत्कालीन समयमा उनी भन्थे।
भोजपुर षडानन्द नगरपालिका ९ खार्तम्छामा उनका नाममा १५ रोपनी जग्गा छ ।सिंहदरबारको नजिकै घट्टेकुलोमा ५ सयको कोठाभाडा लिएर बस्छन् उनी । उनी अब एउटा इन्दुको खोजी ,बिबाह भोज र केही आर्थिक सहयोगको लागि पनि अपिल गर्छन् ।आफूलाई पनि सुख गर्न मन भएको तर देश र जनताका लागि दुख भोगेको उनी बताउँछन् ।
उनको जीवनको आफ्नै लय छ आफ्नै दर्शन र विचार छ।उनको त्यो बिचार र दर्शन उनको जीवनको केही महत्त्वपूर्ण अंश केही दिनमा बताउनेछौ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

