Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २०
नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो । दक्षिण अफ्रिकाबाट आएका २ ब्यक्तिहरुमा उक्त सङ्क्रमण देखिएको हो ।

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए ।

Top Changing Nepal

युट्युब सट्स