नेपालमा यी जिल्लामा छैनन् एक जना पनि संक्रिय संक्रमित
जानकारी केन्द्र
२०७८, मंसिर, २२
काठमाडौं । देशभर हाल दुई वटा जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । एक वटा प्रदेशका दुई जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको दुई जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन् । यो सूचीमा काठमाडौं र ललितपुर जिल्ला रहेका छन् । यस्तै ६ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
सुनसरी, भक्तपुर, नवलपरासी पूर्व, कास्की, बाँके र कैलालीमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला मुगु र सल्यानमा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

