ओमिक्रोन भेरियन्ट छिटो फैलिने, तर कम खतरनाक
एजेन्सी । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा निकै छिटो फैलिने भए पनि यसका लक्षण सामान्य मात्र हुने खुशीको खबर दक्षिण अफ्रिकामा सार्वजनिक भएका पछिल्ला प्रतिवेदनहरूमा जनाइएको छ । अहिलेसम्म ओमिक्रोन भेरियन्ट विश्वका ३८ वटा भन्दा बढी मुलुक र संयुक्त राज्य अमेरिकाका एक तिहाइ भागमामा देखा परिसकेका छन् ।
हालसम्म गरिएका अध्ययनले पुरा डोज खोप लिइसकेकाहरूलाई केही समयका लागि मात्र ओमिक्रोन संक्रमण हुने जनाएको छ । साथै खोप लगाएका मानिसहरूबाट भन्दा नलगाएकाहरूबाट धेरै मात्रामा यो भेरियन्ट सर्नसक्ने पनि नयाँ अनुसन्धानबाट पत्ता लागेको छ ।
यसैगरी खोप लगाइसकेकाहरूको आफ्नो स्वास्थ्य प्रणालीबाट कोभिड-१९ को भाइरस औसत साढे पाँच दिनमा समाप्त हुन सक्ने तर सोही कुरा खोप नलगाएकाहरूका लागि साढे सात दिन लाग्ने बताइएको छ । चीनको हुवेइ प्रान्तको उहान शहरमा पहिलोपटक देखा परेको कोरोना भाइरस संक्रमणका कारण विश्वमा लाखौं मानिसले अकालमा ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
