गीता भेटुवालको ‘जन्मदिने हे मेरी आमा’ बोलको गीतको सार्वजनिक (भिडिओसहित)
जानकारी केन्द्र
२०७८, मंसिर, २७
काठमाडौं, २६ मंसिर । कवियत्री तथा गीतकार गीता भेटुवालको ‘जन्मदिने हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक नेपालमार्फत उक्त गीतको भिडिओ आज सार्वजनिक गरिएको हो । गीतमा भेटुवालको शब्द, रचना तथा संगित रहेको छ ।
उक्त गीतको भिडिओमा भने भेटुवालकी छोरीसमेत रहेकी नायिका एलिजा गौतमले अभिनय गरेकी छिन् । गीतमा आमाको महिमाबारे प्रकाश पारिएको छ । भानु ओलीले निर्देशन गरेको उक्त भिडिओ दिनेश पराजुलीले छायांकान गरेका हुन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

