Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

आनन्द कार्कीको नँया गीत “उनी बोल्दिनन अचेल” सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, जेष्ठ, २४
आनन्द कार्कीको नँया गीत “उनी बोल्दिनन अचेल” सार्वजनिक

२४ जेठ २०७९, काठमाडौंः राइज एण्ड साइन क्रियसनको प्रस्तुतिमा देबेन्द्र केसीको शब्दमा आधुनिक गीत उनी बोल्दिनन अचेल सार्वजनिक भएको छ । चर्चित गायक आनन्द कार्कीको स्वरमा सजिएको यस गीतको म्यूजिक भने वरिष्ठ संगीतकार शक्ति बल्लभले गरेका छन ।

गीतमा नायक सरोज खनाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेकाछन । यस गीतको म्युजिक भिडियो भने संचारकर्मी बिना श्रेष्ठले गरेकी हुन् ,भने गीतको निर्माण निर्मात्री रश्मी शाक्यले गरेकी हुन् । गायक कार्कीको व्याक्तीगत घटनालाई प्रमुख कथा बनाएर निर्माण गरिएको गीत हो यो ।

Top Changing Nepal

युट्युब सट्स