• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • ९. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

‘सिरियल किसर’ का रुपमा परिचित इमरान चुम्बन गर्दा किन डराए ?

२७ जेठ २०७९, काठमाडौँ : बलिउडको ‘सिरियल किसर’ का रुपमा परिचित छन् अभिनेता इमरान हाशमी । सन् २००३ मा महेश भट्टको निर्माण रहेको फिल्म ‘फुटपाथ’ मार्फत बलिउडमा डेब्यु गरेका इमरानको छवि नै सिरियल किसरको बन्यो । उनको हरेक फिल्ममा गर्ने किसले चर्चा पाउन थाल्यो । उनले कन्फिडेन्सकिआ साथ गर्ने किसको चर्चा हुनु नौलो रहेन । यद्यपि उनले एक अन्तर्वार्ताको क्रममा किस गर्दा डराएको खुलासा समेत गरेका छन् । फिल्म ‘घनचक्कर’ को छायांकनको क्रममा अभिनेत्री विद्या बालनलाई चुम्बन गर्न आफू डराएको बताएका हुन् ।

इमरान र विद्याले फिल्म ‘घनचक्कर’ मा कैयौँ चुम्बन दृश्य दिएका छन् । विद्यालाई चुम्बन गर्दा इमरान निकै डराएका थिए । जबकि यसअघिको फिल्ममा उनी जति खुसीका साथ अभिनेत्रीलाई चुम्थे । ‘घनचक्कर’ मा माहौल ठीकविपरीत देखियो । एक च्याट शो मा उपस्थित भएकी विद्याका अनुसार इमरानले विद्यासँग चुम्बन दृश्य दिँदा डराउने कारण विद्याका पति तथा फिल्म निर्माता सिद्धार्थ रोय कपुर थिए ।

‘सिद्धार्थले के भन्लान् ? ’ चुम्बनपछि विद्यालाई इमरान यही प्रश्न सोधिरहन्थे । किनकि फिल्मका निर्माता विद्याका पति सिद्धार्थ नै थिए । ‘फिल्ममा हामी कलाकार हौं । कथा अनुसार हामीले अभिनय गर्नुपर्छ । तर इमरानले मलाई प्रश्न गरिरहँदा म अचम्ममा पर्थें’, उनले भनेकी छन् । इमरान पछिल्लो समय टाइगरको तेस्रो सिरिज र सेल्फी नामक फिल्ममा व्यस्त छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    ताजा

    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    • टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
    • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.