काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्दै पूर्वडीआईजी रमेश खरेल
जानकारी केन्द्र
२०७९, जेष्ठ, २९
जानकारी केन्द्र । पूर्वडीआईजी रमेश खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने जनाइएको छ ।
नेपाल सुशासन पार्टीले बताए अनुसार उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट लड्ने भएका छन् । उनी उक्त पार्टीका अध्यक्षसमेत रहेका छन् ।
साथै, पार्टीले देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ, सहयोग र माया रहिरहने आशा गरेको समेत जनाएको छ ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


