Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, असार, १०
आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । आज शुक्रबार सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैछ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा विहान ११ बजे बस्ने जनाए । उक्त पोलिटब्युरो केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा बस्न लागेको हो ।

उक्त बैठकमा हालका मन्त्रीहरुले पार्टी समक्ष राखेको सर्तका विषयमा पनि छलफल गर्ने जनाएका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।

यसैगरी, शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक बोलाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स