Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

अखिल क्रान्तिकारीले जनक शिक्षाका निर्देशक झालाई कालोमोसो दल्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १८
अखिल क्रान्तिकारीले जनक शिक्षाका निर्देशक झालाई कालोमोसो दल्यो

काठमाडौं । विलप्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दलेको जनाइएको छ ।

विद्यार्थीहरुले शुक्रबार उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेका थिए । क्रान्तिकारीले झाले देशभर विद्यार्थी किताबको अभाव गराएको भन्दै कारबाही गरेको जनाएको छ । क्रान्तिकारीको जनक शिक्षालाई भ्रष्टाचारको अखडासमेत बनाएको आरोप छ ।

 

Top Changing Nepal

युट्युब सट्स