Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

आज विवाह बन्धनमा बाँधिदै पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, असार, २१
आज विवाह बन्धनमा बाँधिदै पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठ

काठमाडौं । सन् २०१० की मिस नेपाल सदिच्छा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबिच आज मंगलबार विवाह बन्धनमा बाँधिदै छन् ।

काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदिच्छाले एक वर्षदेखि डेट गरिरहेका थिए । दुवैले नेवारी परम्परा अनुसार लगनगाँठो कस्ने जनाइएको छ । आज गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ ।

नेवारी परम्परा अनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । त्यसपछि केटा पक्षले भोज दिने चलन छ ।

 

Top Changing Nepal

युट्युब सट्स