Jankari Kendra
१६ कार्तिक २०८३, आईतवार

यी स्थानमा हुँदैछ वर्षा, बाहिर हिँड्दा छाता नबिर्सनुहोला..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३०
यी स्थानमा हुँदैछ वर्षा, बाहिर हिँड्दा छाता नबिर्सनुहोला..

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाका अनुसार बिहीबार बिहान कर्णाली प्रदेशका थोरै स्थानमा र बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा र हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स