प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता
जानकारी केन्द्र
२०७९, श्रावण, ३
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता गरेका छन् ।
डा. भट्टराईको सचिवालयले करिब एक घण्टा भएको उक्त वार्तामा समाजवादी केन्द्र गठन, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन, प्रचण्डको भारत भ्रमण र अन्य समसामयिक विषयमा छलफल गरिएको जनाएको छ । साथै, भट्टराईले जसपाबाट अलगिए पनि आफू सत्तारुढ गठबन्धनमै रहेको बताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

