मधेसीमोर्चासँगको दोस्रो बार्ता पनि निष्कर्षमा पुगेन
जानकारी केन्द्र
२०७२, आश्विन, २०
तीन दलीय बार्ता टोली र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चावीचको बार्ता फेरि विना निष्कर्स सकिएको छ ।
सिंहदरवारमा भएको बार्तामा तीन दलीय बार्ता टोलीले मोर्चाको बार्ता टोलीलाई नाकाबन्दीले मुलुकको जनजीवन कष्टकर बन्दै गईरहेकोले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।
तर मोर्चाले आग्रह अस्विकार गर्दै सीमांकनमा सहमति नभएसम्म आन्दोलन फिर्ता नलिने स्पष्ट पारेका थिए । उनीहरुले बार्तालाई सार्थक बनाउन तीन दलीय बार्ता टोलीले कुनै ठोस सहमतिको प्रस्ताव ल्याउन नसकेको आरोप लगाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

