कांग्रेसको प्रमुख सचेतक चित्रलेखा, सचेतकमा मिन विश्वकर्मा
जानकारी केन्द्र
२०७९, श्रावण, ४
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रखेला यादव र सचेतकमा मिन विश्वकर्मा मनोनीत भएका छन् । यादव कांग्रेस कोषाध्यक्ष र विश्वकर्मा केन्द्रीय सदस्य हुन् ।
संसदीय दलका नेता शेरबहादुर देउवाले उनीहरूलाई मनोनित गरेका छन् । प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि ठाउँ रिक्त रहेको थियो । साथै, सचेतक पुष्पा भुसाल भर्खरै मात्र प्रतिनिधिसभा उपसभामुख नियुक्त भएकी छन् ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


