सगरमाथा आधार शिविर अध्ययन गर्न समिति गठन गरिने
जानकारी केन्द्र
२०७९, श्रावण, ८
काठमाडौं । सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । पर्यटन मन्त्रालयले आइतबार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्यक्रममा शिविरको अध्ययन गरिने घोषणा गरिएको हो ।
सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविश्यको जोखिममा सम्बन्धमा अध्य्यन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
ट्रेन्डिङ
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

