Jankari Kendra
१६ कार्तिक २०८३, आईतवार

दाउन्नेमा बस पल्टेर आगलागी हुँदा २१ यात्रु घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ११
दाउन्नेमा बस पल्टेर आगलागी हुँदा २१ यात्रु घाइते

काठमाडौँ । नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ। पूर्व(पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

बस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा करिब २१ जना यात्रु घाइते छन् । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा घाइतेको उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले बताए ।

Top Changing Nepal

युट्युब सट्स