• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २० घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २० घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २१ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • २३ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

अमनलाल मोदी भारतबाट पेट्रोलको मूल्य घटेर आउँदा यहाँ किन घट्दैन ?

admin २०७९, श्रावण, १७

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेकोप्रति सत्तारुढ दलका सांसदले नै सरकारको आलोचना गरेका छन् । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य २ पटक घटेर आउँदा पनि सरकारले नेपालमा किन मूल्य समायोजन नगरेको भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मोदीले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग गरेका छन् । ‘भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर २ पल्ट मूल्यसूची पठाइसक्यो ।

तर नेपाल सरकारको पेट्रोलियम पदार्थको मूल्य घटाएर कुनै समायोजन गरेको छैन,’ उनले भने, ‘भारतले मूल्य बढायो भने सरकारले तुरुन्त बढाउँछ । तर घटेर आउँदा मूल्य नघटनाउने देशमा महंगी बढेको छ । यातायातदेखि हरेक क्षेत्रमा महँगी बढेको छ । यसमा सरकारको ध्यानाकर्षण होस् ।’

त्यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरूमाथि प्रक्राउ पुर्जी जारी गरिएको विषयमा पनि सांसद मोदीले आपत्ति जनाएका छन् । सरकारसँगको सहमतिका आधारमा जेलमा रहेका चन्द समूहका नेता र कार्यकर्तालाई रिहा गर्नुको साटो उल्टै पक्राउ पुर्जी जारी गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘नेकपा विप्लव समूहसँग सरकारले तीन बुँदे सहमति गरेको छ। त्यसको कार्यान्वयनको सट्टा अहिले पनि धरपडक, वारेन्ट जारी भएको छ । यो अदालतको कुरा हो । तर, सरकारसँग वार्ता गरिसकेपछि सरकारले पहलकदमी लिनुपर्छ । जेलमा रहेका बन्दी रिहाइ गरिनुपर्छ,’ उनले भने ।

राजनीतिक बन्दीहरूलाई रिहाइ गर्नका लागि पनि सरकारले ध्यान दिनुपर्ने सांसद मोदीको भनाइ थियो । उनले कैलालीको टीकापुरमा भएको घटनामा संलग्नमाथि लागेका मुद्दा फिर्ता गरी जेलमा रहेकालाई रिहाइ गर्नुपर्ने माग गरेका छन् । राजनीतिक मुद्दा निरुपण ठीक र संवेदनशील तरिकाले हुनुपर्ने उनले सुझाव दिए ।

त्यस्तै, सांसद मोदीले विराटनगर एयरपोर्टलाई क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्नका लागि भनेर सरकारले जनताको खेत अधिग्रहण गर्न सूचना जारी गरी रोक्का गरेर राख्दा मर्का परेको बताए । उनले माग गरे, ‘अहिलेसम्म जग्गाको मुआब्जा नदिइएको र फुकुवा पनि नगरिएकाले जनतालाई अप्ठ्यारो परेको छ । कि मुआब्जा दिनपर्छ नभए जग्गा फुकुवा हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
बसको ठक्करबाट एक पैदलयात्रीको निधन
प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

ताजा

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.