श्रीमतीको जन्मदिन बिर्सनेलाई जेल
जानकारी केन्द्र
२०७९, श्रावण, २०
एजेन्सी। हरेक देशका आ–आफ्नै नियम हुन्छन् । कहिलेकाहीँ नियम र नियमहरू धेरै अचम्मको हुन्छन्। अनायासै यस्ता अनौठा नियमहरू तोड्न नपरोस् भनेर नियमहरू जान्नु आवश्यक छ। कतै चङ्गा उडाउँदा जरिवाना तिर्नुपर्ने, कतै हाई हिल लगाएर खेलौना बन्दुक चलाउनेसम्मको अनौठो नियम बनाइएको छ ।
सिंगापुरमा श्रीमतीको जन्मदिन बिर्सनु गैरकानुनी छ। त्यसो गरे जेल र जरिवाना दुवै हुन सक्छ। यहाँ पतिले जन्मदिन बिर्सेमा श्रीमतीले प्रहरी चौकी पुगेर उजुरी गर्छिन् । प्रहरी आएर श्रीमानलाई पक्राउ गरेर जेल हाल्छन् ।
श्रीमतीको उजुरीको आधारमा प्रहरीले तत्काल कारबाही गर्छ । त्यसैले यहाँ श्रीमानले आफ्नी श्रीमतीको जन्मदिन बिर्सन सक्दैनन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
