भारतमा यी जोडीले अनलाईनमार्फत् विहे गर्दै, तीन सय जनालाई अनलाईन निम्तो
जानकारी केन्द्र
२०७९, श्रावण, २१
काठमाडौँ, । विश्व भर कोरोना भाइरसको त्रास भइरहेको बेला एक जोडीले अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका छन् । भारतको पश्चिम बंगालमा रहेको एक जोडीले कोरोना कहरबीच अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका छन् ।
सन्दीपन सरकार र अदीती दास नाम गरेका एक जोडिले अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका हुन् । उनीहरुले अनलाईन विवाह समारोहमा करिब तीन सय जनालाई अनलाई जूम मिटमार्फत् निम्तो दिएका छन् । अनलाईमार्फत विवाहमा सहभागी हुने व्यक्तिहरुलाई अनलाइन खानाको व्यवस्था गरिएको छ । भौतिक रुपमा केहि गेस्टहरुमात्र सहभागी हुने उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
