गरूडामा प्रधानमन्त्री सहित तिन जनाको पुत्ला जलाइयो- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १८
रोशन पोखरेल
रौतहटको गरूडामा हिजो प्रधानमन्त्री सहित तिन जनाको पुत्ला जलाइएको छ। गरूडा संघर्ष समितीका संयोजक वृजकिशोर यादवको नेतृत्वमा आन्दोलनकारीहरूको समुहले मेथुर चोकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री कमल थापा एवम गृहमन्त्री शक्तिबहादुर बस्नेतको पुत्ला जलाइएको छ। मधेशको माग पुरा गर्नुपर्नेमा झन धोका दिएको भन्दै तिन जनाको पुत्ला जलाइएको संयोजक यादवले जानकारी दिएका छन। कार्यक्रममा कौशर खान मिथिला, राम इश्वर सहनी, रामलाल यादव लगाएत स्थानिय नेताहरूको सहभागीता रहेको थियो।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
