इलेक्ट्रिक स्कुटर रिचार्ज युनिटबाट फैलिएको आगोबाट ८ जनाको मृत्यु
एजेन्सी । हैदराबादको एक होटलमा सोमबार राति १० बजे आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । उद्धार कार्य द्रुत गतिमा अघि बढेपनि अत्यधिक धुवाँ कारण केहीले ज्यान गुमाएका भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागिमा ज्यान गुमाउनेलाई २ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।
एजेन्सीको अनुसार विद्युतीय बाइक राखिएको बेसमेन्टमा गए राति करिब ९ः३० बजे आगलागी भएको हो । आगलागीको सुरुवात कसरी भयो त्यसको बारेमा प्रहरीले पत्ता लगाउन सकेको छैन् । आगलागीले पहिलो र दोस्रो तला जलेको छ धुवाँ निकै धेरै भएकोले निसास्सिएर मानिसको ज्यान गएको हो ।
रिपोर्टका अनुसार घटनाको समयमा भवनमा २५ जना मानिस थिए। घटनास्थलमा उपस्थित धेरैले होटलमा फसेका मानिसहरूलाई उद्धार गरी अस्पताल पुर्याएका थिए । एक जनाको अवस्था गम्भीर छ । कतिपयले ज्यान जोगाउन झ्यालबाट हाम फालेका थिए ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

