Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

रौतहटमा मोर्चाले आन्दोलन सशक्त बनाउने-जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, ३

रोशन पोखरेल
संयुक्त मधेशी मोर्चा रौतहटले शुक्रबार देखी आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। चाड पर्वको बेला आन्दोलनलाई खुकुलो पारेको मौका छोपी मोटरसाइकल तस्करहरूले पेट्रोलियम पदार्थको तस्करी भएकोमा मोर्चाको ध्यानाकर्षण भएको जनाएको छ। सोही सन्दर्भमा मोर्चा दारा आज गरिएको बैठकबाट शुक्रबार देखी मोटरसाइकल सहित सम्पूर्ण यातायात बन्द गरि नाकाबन्दीलाई सशक्त बनाउने निर्णय गरेको छ।

Top Changing Nepal

युट्युब सट्स