काठमाडौं– ४ : राजनभन्दा गगन ३५ मतले अगाडि
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनको मतगणनामा शुरूआती अग्रता लिएका छन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को मत गणना सकिँदा गगनले ६ सय ६८ र एमालेका राजन भट्टराईले ६ सय ३३ मत पाएका छन् ।
२०७० र २०७४ सालको चुनावमा गगन यसै क्षेत्रबाट विजयी भएका थिए । विभिन्न एक्जिट पोलले गगन विजयी हुने देखाएका छन् ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


