प्रकाशको निवासमा विश्वप्रकाश
जानकारी केन्द्र
२०७९, मंसिर, २४
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रकाशमान सिंहबीच चुनाव जितेकोमा बधाई साटासाट भएको छ ।
नेता सिंहको निवासमा महामन्त्री शर्मा हिजो पुगेका हुन् । सो भेटवार्तामा दुई नेताबीच चुनाव जितेकोमा बधाई साटासाटको साथै अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको छ ।
शर्माले संसदीय दलको नेतामा अर्का महामन्त्री गगनकुमार थापालाई सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
उनले अब पार्टी युवा पुस्ताले हाँक्ने भन्दै दलको नेतामा थापालाई नै सघाउने घोषणा गरेका हुन् ।
उनी थापाको पक्षमा माहोल बनाउन सक्रिय छन् । १४औं महाधिवेशनमा शर्मा सिंहको प्यानलबाट महामन्त्रीमा उठेका थिए ।
सिंहले भने सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सघाएका थिए ।
सम्बन्धित समाचार
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

