• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ चैत २०८२, आइतबार
२२ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • ७ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • ८ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • ९ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • ११ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १२ घण्टा 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १३ घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. यस वर्षको एसइई भोलिबाट सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी

  • २. LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

  • ३. निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

  • ४. अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने

  • ५. २०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

  • ७. वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

  • ८. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

  • ९. नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

  • १०. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

यस्तो देश जहाँ मासुभन्दा महँगो छ प्याज

जानकारी केन्द्र २०७९, माघ, ७

बीबीसी । विश्वका कैयौँ देशमा प्याज एउटा आधारभूत खाद्यपदार्थ हो भने मासु विलासी । तर फिलिपिन्सको कथा भने अलि फरक छ । त्यहाँ प्याज मासुभन्दा निकै महँगो छ ।

केही एशियाली देशमा सन् १५२१ देखि १९९८ सम्म स्पेनको अधीनमा रहँदादेखि नै खानामा प्याज र लसुन प्रयोग गर्ने बानी परेको थियो र यसले एशियाली परिकारमा व्यापक प्रभाव पार्‍यो ।

तर झन्डै एक महिनाको अवधिमा फिलिपिन्सका सर्वसाधारणका लागि प्याज एक विलासी खाद्यवस्तु बन्न पुगेको छ । मूल्य बढेर प्याज कुनै पनि प्रकारको मासुभन्दा महँगो हुन पुगेको छ ।

चार डलर (हालको विनिमयदरअनुसार ५२१।३६ रुपैयाँ) मा कुखुराको मासु पाइने फिलिपिन्समा यो साता एक किलो रातो अनि सेतो प्याजको मूल्य ११ डलर (१,४३३।७५ रुपैयाँ) सम्म पुगेको छ ।

त्यो मूल्य फिलिपिनोहरूको दैनिक न्यूनतम ज्यालाभन्दा बढी हो । फिलिपिन्समा अहिले दैनिक ज्याला झन्डै नौ डलर छ (१,१५० रुपैयाँ) भन्दा केही बढी छ ।

मूल्य बढेसँगै सरकारी निकायहरूले गैरकानुनी रूपमा आयात गरिएको प्याज नियन्त्रणमा लिन थालेका छन् । ज्यानुअरीमा लुगा भनेर चीनबाट ३,१०,००० डलर बराबरको प्याज आयात गर्ने प्रयास विफल पारिएको थियो ।

सामाजिक सञ्जालमा फिलिपिनोहरूले सरकारको आलोचना गरिरहेका छन् । अहिलेको अवस्था उत्पन्न हुनुमा सरकारको पनि दोष रहेको धेरैको बुझाइ छ ।

“गुडबाई चकलेट, हेलो प्याज १ फिलिपिन्समा ल्याउने सबैभन्दा उत्तम उपहार बन्ने सम्भावना प्याजको छ ।” अमेरिकामा बस्ने फिलिपिन्सका एक नागरिकले ट्विटरमा लेखेका छन् ।

“साउदी अरबबाट फर्कँदा चकलेटको सट्टा हामी प्याज ल्याउँदै छौँ,” अर्का प्रयोगकर्ताले लेखेका छन् । अमेरिका भ्रमणमा रहेका अर्का एक प्रयोगकर्ताले प्याजको धुलो भरिएको बट्टाको तस्बिर पोस्ट गरेका छन् ।

फिलिपिन्समा प्याज महँगो हुनुको कारण के हो ?
निकोलस मापाका अनुसार यसका दुई प्रमुख कारण छन् । गत अगस्टमा कृषि विभागले गरेको प्रक्षेपणले प्याजको उत्पादन माग भन्दा घट्ने सङ्केत गरेको थियो।तर उत्पादनको स्थिति भने अपेक्षा गरिए भन्दा पनि कम रह्यो ।

अगस्ट र सेप्टेम्बरको बीचमा आएको समुद्री आँधीका कारण फिलिपिन्समा व्यापक प्रभाव पर्‍यो । “दुर्भाग्यवश मूल्य बढिसकेपछि प्याजको आयात ढिलो गरी सुरु भयो, फेब्रुअरी महिनामा प्याज टिप्ने बेला हुन्छ,” ती अर्थशास्त्रीले भने ।

अवस्था सामान्य बनाउँदै मूल्य नियन्त्रण गर्नका लागि सरकारले ज्यानुअरीको पहिलो साता दुई करोड २० लाख टन प्याज आयात गर्न स्वीकृति दिएको थियो ।

कृषि विभागका सल्लाहकार समेत रहिसकेका फर्मिन एड्रियानोजस्ता केही विज्ञका अनुसार यो अहिलेको प्रशासनको गम्भीर असफलता हो । उनको विचारमा सरकारले स्वदेशी उत्पादन कम हुने थाहा पाएकाले कम्तीमा पनि अपेक्षित मागको आपूर्ति मिलाउन पर्याप्त आयात गर्न आदेश दिनुपर्थ्यो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

ताजा

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.