• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

यी अभिनेत्रीको दुर्भाग्य : निर्देशक श्रीमानसँग टुट्यो सम्बन्ध, दोस्रो प्रेमीको दुखद निधन

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्री छन्, जसले साधारण स्टाइलले दर्शकको मनमा बस्न सफल भए । यी नायिकाको अभिनयलाई दर्शकले अझै सम्झन्छन् । चलचित्रमा काम गर्दा जति खुसी अभिनेत्रीले पाइन्, व्यक्तिगत जीवनमा त्यति पाउन सकिनन् वा भन्नुपर्दा प्रेममा उनको भाग्य त्यति राम्रो थिएन ।

यस्तै एक नायिकाको बारेमा आज हामी कुरा गर्न गइरहेका छौं । जसले बलिउडका ठूला निर्देशकसँग विवाह गरिन तर सफल हुन सकेन । त्यसपछि उनी फेरि एक पटक प्रेममा परिन् तर यस पटक एउटा अप्रिय घटनाले उनीहरुबाट सबै कुरा खोस्यो ।

धेरै सस्पेन्स नराखी, हामी सुन्दर अभिनेत्री दीप्ती नवलको कुरा गर्दैछौं । दीप्तीको जन्म ३ फेब्रुअरी १९५२ मा अमृतसरमा भएको थियो तर बुबाले न्यूयोर्कमा जागिर पाएपछि उनी त्यहाँ सरिन् । त्यहाँ रहँदा उनले आफ्नो पढाइ पूरा गरिन् । दीप्ती अभिनयसँगै निर्देशन, लेखन र सामाजिक कार्यमा संलग्न छिन् ।

वैवाहिक जीवनबाट चाहेको सुख प्राप्त भएन
दीप्ती नवलले सन् १९७८ मा श्याम बेनेगलको फिल्म ‘जुनून’बाट अभिनय जगतमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनले धेरै किसिमका फिल्म गरिन् र विशेष गरी जीवनसँग नजिकको पात्र निभाएकी थिइन् । पर्सनल लाइफको कुरा गर्ने हो भने कमैलाई थाहा छ कि दीप्तीले सन् १९८५ मा फिल्ममेकर प्रकाश झासँग विवाह गरेकी थिइन् ।

कामको सिलसिलामा दुवैको भेट भएको थियो र समयसँगै दुवैले एकअर्कालाई मन पराउन थाले । दुबैले एक छोरीलाई धर्मपुत्री लिएका थिए, जसको नाम दिशा झा हो । तर आफ्नो कामको सिलसिलामा प्रकाश दिल्ली र दिप्ती मुम्बईमा बस्न थालेका थिए । समय संगै दुबै बिचको दुरी बढ्दै गयो र दुबैले आफ्नो बाटो फरक भएको महसुस गरे । सन् २००२ मा दुवैले अलग हुने निर्णय गरेका थिए ।

सह-अभिनेताको रूपमा दोस्रो प्रेम
प्रकाशसँग छुट्टिएपछि दिप्तीको जीवनमा फेरि प्रेम प्रवेश भयो । टिभी सिरियल ‘थोडा आस्मान’को समयमा, उनको भेट अभिनेता विनोद पंडितसँग भयो, जो पंडित जसराजका भतिजा थिए । काम गर्दागर्दै दिप्तीले विनोद र उनको सम्बन्ध राम्रो भएको महसुस गरिन् ।

उनले उनलाई मन पराउन थालिन् र विनोदले पनि दिप्तिमा उनको माया पाए । तर दीप्ती माथि दुःखको पहाड खसेको थियो जब विनोदलाई क्यान्सरले सताएको थियो र उनको दुःखद निधन भयो । मृत्युपछि दिप्ति अहिले एक्लै जीवनमा रंग भर्ने प्रयासमा छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने
    आज विराटनगर किङ्सको आयोजनामा भव्य सांगीतिक कार्यक्रम हुँदै
    सरकारले सामाजिक सञ्जाल बन्द गर्नुपर्ने यस्तो रहेछ कारण

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.