सन्दीप लामिछानेको उत्कृष्ट कमब्याक, दोस्रो बलमै विकेट
जानकारी केन्द्र
२०७९, फाल्गुन, २
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटमा उत्कृष्ट कमब्याक गरेका छन् । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार जारी नामिबियाविरुद्धको खेलमा उत्कृष्ट कमब्याक गरेका हुन् ।
सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट लिए । उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमै नामिबियाका ओपनिङ ब्याटर कार्ल बर्केनस्टकलाई १३ रनमा बोल्ड गरे ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो विकेट २.५ ओभरमा लियो । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले नामिबियाका ओपनिङ ब्याटर लो–हान्डरे लरेन्सलाई ५ रनमा बोल्ड गरे ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
