सांसद् चौधरीको कैद मिनाहाका लागि सरकारले थाल्यो पहल
जानकारी केन्द्र
२०७९, फाल्गुन, ५
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीको कैद मिनाहाका लागि सरकारले पहल सुरु गरेको छ।
उनको कैद मिनाहाका लागि गृह मन्त्रालयले फाइल मन्त्रिपरिषदमा पठाएको थियोभने मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको छ।
राष्ट्रपति कार्यालयले फागुनमा ७ गते प्रजातन्त्र दिवसका अवसरमा केही कैदीहरुको कैद माफीमिनाहा गर्ने चलन रहेको छ। राष्ट्रपतिबाट कैद मिनाहभए सांसद चौधरी सांसदको जिम्मेवारीमा फर्कने छन्।
ट्याक्टरमा आगो लगाएको आरोपमा चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

