Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्रिय स्वतन्त्र पार्टीले फेर्यो चुनाव चिन्ह

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, फाल्गुन, १७
राष्ट्रिय स्वतन्त्र पार्टीले फेर्यो चुनाव चिन्ह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव चिन्ह परिवर्त गरेको छ । मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भन्ने उदेश्यले चुनाव चिन्ह परिवर्तन गरिएको रास्वपाले जनाएको छ । यो सँगै अब रास्वपाको चुनाव चिन्ह घण्टी मात्रै भएको छ ।

यसअघि गोलाकार भित्रको घण्टी थियो । रास्वपाको घण्टी चिन्हलाई निर्वाचन आयोगले मान्यता पनि दिएको छ । यसअघि घण्टी मात्रै चुनाव चिन्ह भएको पार्टी दत्ता भएको तर हाल उक्त चुनाव चिन्ह भएको पार्टी खारेज भइसकेकोले उक्त चिन्हलाई आयोगले मान्यता दिएको हो ।

Top Changing Nepal

युट्युब सट्स