मोर्चाका कार्यकर्ताले एक यूवकलाई पेट्रोल छरेर आगो लगाए
मोर्चाका कार्यकर्ताले एक यूवकलाई पेट्रोल छरेर आगो लगाए

मधेसमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीमा एक यूवकलाई ज्यूदै शरिरमा पेट्रोल छर्केर आगो लगाएका छन ।
तपाईको प्रतिक्रिया