Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

अब यसरी दैनिक ९ घण्टा लोडसेडिङ हुदै (तालिका सहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, १७
अब यसरी दैनिक ९ घण्टा लोडसेडिङ हुदै (तालिका सहित)

नेपाल विद्युत प्राधिकरणले मंसिर १८ गते  देखि लागु हुने गरी  लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार बिहान बेलुका दुई पटक दैनिक ९ घन्टा लोड सेडिङ हुनेछ ।
प्राधिकरणले भूकम्पबाट क्षति भएका विद्युत गृह हालसम्म सञ्चालन नभएको र नदीहरुमा पानीको जलस्तर घटेकाले लोड सेडिङ गर्नु परेको बताएको छ।
सरकारले खाना पकाउने बेलामा लोडसेडिङ नगर्ने निर्णय गरेपनि लोडसेडिङ बढ्दानाकाबन्दीका कारण ग्यासको अभावले विद्युत प्रयोग गरी खाना पकाइरहेका उपभोक्ता झनै कठिनाई पर्ने निश्चित छ ।

Top Changing Nepal

युट्युब सट्स