• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • ९. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

पहिलो चलचित्रबाटै बनिन् स्टार, दुई पटक विवाह र सबै कमाई श्रीमानको उपचारमा खर्च

एजेन्सी । बलिउडमा डेब्यु गर्ने बित्तिकै विजेता पण्डितले दर्शकको मनमा छुट्टै स्थान बनाएकी थिइन् । उनले सन् १९८१ मा आएको फिल्म ‘लभ स्टोरी’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्म ब्लकबस्टर साबित भयो र विजेता पण्डित रातारात स्टार भइन् ।

त्यसपछि उनलाई धेरै फिल्मको अफर आयो । उनले ‘मोहब्बत’, ‘कार थीफ’, ‘जीते हैं शान से’, ‘दीवाना तेरे नाम का’जस्ता फिल्महरूमा काम गरिन् । विजेता पण्डित शास्त्रीय गायक पण्डित जसराजसँग नजिक छिन् । उनले ‘जो जीता वही सिकन्दर’, ‘कभी हान कभी ना’ र ‘साजिश’ जस्ता फिल्मका लागि गीत पनि गाएकी थिइन् ।

जब उनको क्यारियर नयाँ उचाइमा गइरहेको थियो, उनको व्यक्तिगत जीवन उतार चढ़ावले घेरियो । फिल्म ‘लभ स्टोरी’ रिलिज भएपछि उनको नाम कोस्टार कुमार गौरवसँग जोडिएको थियो । दुबै आफ्नो सम्बन्धलाई लिएर गम्भीर रहेको हल्ला चलेको थियो तर कुमार गौरवका बुबा तथा अभिनेता राजेन्द्र कुमार उनीहरुको सम्बन्धको विरुद्धमा थिए । दुवै आपसी सहमतिमा छुट्टिएका हुन् ।

त्यसपछि विजेताले फिल्म ‘कार थीफ’का निर्देशक समीर मल्कानसँग विवाह गरिन् तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन र उनीहरुको सम्बन्धविच्छेद भयो । पहिलो विवाह टुटेपछि अभिनेत्रीले सन् १९९० मा संगीतकार आदेश श्रीवास्तवसँग विवाह गरेकी थिइन् । यस सम्बन्धबाट उनका २ छोरा छन् ।

आदेशलाई सन् २०१० मा क्यान्सर रोगको बारेमा थाहा भयो । दुर्भाग्यवश, आदेशको सन् २०१५ मा ५१ वर्षको उमेरमा निधन भयो । श्रीमानको असामयिक निधनले विजेता स्तब्ध भइन् । उनलाई आर्थिक समस्या थियो । श्रीमानको मृत्युपछि विजेता डिप्रेसनमा थिइन् ।

उनले टाइम्स अफ इन्डियालाई भनेकी थिइन्, ‘जति पैसा कमाए त्यो उनको उपचारमा खर्च भयो । उपचारका लागि लण्डन, अमेरिका र क्यानडा जान सकून् भनेर उनले एक करोड रुपैयाँमा आफ्नो लग्जरी कार बेन्च दिएकी थिइन् । पछि, मैले मेरो कार बेन्च पनि दिएँ जुन उहाँले मलाई मेरो जन्मदिनमा उपहार दिनुभएको थियो ।

५५ वर्षीया विजेता पण्डितलाई सहयोग गर्न धेरै सेलिब्रेटीहरू अगाडि आए, तर उनी पनि आफ्नो श्रीमान्जस्तै स्वाभिमानी थिइन् । श्रीमानको ‘संगीत कार्य’को रोयल्टी पाउन थालिन् । छोराछोरी एक्लै हुर्काइरहेकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिस युनिभर्स नेपाल २०२५ को फिनाले आज हुँदै, १४ जनाले गर्दैछन् प्रतिस्पर्धा
    बडादशैं २०८२ का मुख्य साइत सार्वजनिक, टीकाको उत्तम समय असोज १६ गते बिहान ११:५३ बजे
    छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    ताजा

    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    • टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
    • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.