• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

आदिपुरुषकी जानकी सार्वजनिक स्थानमा चुरोट पिउँदै देखिइन्, निर्देशकसँग गरिन् मन्दिरमा किस

एजेन्सी । चलचित्र आदिपुरुषमा जानकीको भूमिका निभाएकी कृति सेनन यतिबेला चर्चामा छिन् । कृतिले सार्वजनिक रुपमा चुरोट पिउँदा पक्राउ परेकी थिइन् । आउनुहोस् हामी तपाईंलाई त्यो घटना बताउँछौं ।

फिल्म आदिपुरुष एकातिर ‘छपरी’ संवाद र खराब भिएफएक्सका कारण ट्रोलको निशानामा छन् । उता फिल्ममा जानकीको भूमिका निभाएकी कृति सेनन पनि चर्चामा छिन् । आदिपुरुषकी यी जानकीले एक पटक सार्वजनिक ठाउँमा चुरोट पिएकी थिइन्, त्यति मात्र होइन मन्दिरमा चुम्बन समेत गरिन् । अभिनेत्री कृतिले पनि आफ्नो धुम्रपानको अनुभव सेयर गरेकी छिन् ।

आदिपुरुषमा जानकीको भूमिकामा आफ्नो सादगीले फ्यानलाई मोहित पार्ने कृति सेननले धेरै फिल्ममा दमदार भूमिका निर्वाह गरेकी छिन् । उनले आयुष्मान खुराना र राजकुमार राव स्टारर फिल्म बरेली की बर्फीमा बिन्दस बाला बिट्टीको भूमिका निभाएकी थिइन् । यस फिल्ममा कृति सेनन सार्वजनिक रुपमा चुरोट पिइरहेको देखिएकी थिइन् । उनको यो बोल्ड अवतार देखेर फ्यानहरु पनि छक्क परेका थिए ।

कृतिलाई निर्देशकको मन्दिरमा किस
आदिपुरुषका निर्देशक ओम राउतले तिरुमाला मन्दिर परिसरमा कृति सेननलाई चुम्बन गरेकोमा अहिले विवाद भएको छ । ओम राउतको व्यवहारमाथि प्रश्न उठेपछि कृति सेनन पनि निशानामा परिन् । उनको पनि आलोचना हुन थालेको छ ।

चिल्कुर बालाजी मन्दिरका प्रधान पुजारीले अभिनेत्रीको व्यवहारको निन्दा गर्दै यसलाई अनादरपूर्ण भनेका छन् । यो निन्दनीय कार्य भएको उनले बताए । मन्दिरमा श्रीमान्–श्रीमती पनि सँगै जाँदैनन् । तपाईं होटल कोठामा गएर यो सबै गर्न सक्नुहुन्छ । तिमीले आफ्नो व्यवहारले रामायण र माता सीताको अपमान गरेका छौं । भविष्यमा यस्तो नहोस् भनेर ख्याल गर्नुपर्छ ।

कृतिको ओम राउतसँग गुड बाइ किस
आदिपुरुषको एक्सन ट्रेलर सार्वजनिक हुनुअघि पूरै टिम तिरुमाला मन्दिर दर्शनको लागि गएको थियो । त्यहाँबाट निस्कँदा कृतिले सबैलाई बिदाइ गरिरहेकी थिइन् । यसैबीच ओम राउतले अभिनेत्रीलाई अँगालो हालेर गालामा चुम्बन गर्दै बिदाइ गरेका थिए ।

ओम राउतले कृतिलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा आएसँगै हंगामा मच्चिएको छ । आन्ध्र प्रदेश बीजेपी राज्य सचिव रमेश नायडूले यसको निन्दा गरेका छन् ।

उनले ट्विट गर्दै लेखेका छन्– ‘पवित्र स्थानमा यस्ता गतिविधि गर्नु आवश्यक छ र रु तिरुमालाको भगवान वेंकटेश्वर स्वामी मन्दिरको अगाडि चुम्बन गर्ने र अँगालो हाल्ने जस्ता कुराहरू अपमानजनक छन् । यो सहन सकिँदैन ।’ अहिले यो ट्वीट डिलिट गरिएको छ । यस विवादमा कृति सेनन र ओम राउतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क
    रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.