• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, असार ३०, २०८२
सोमबार, असार ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ३. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • ८. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

  • ९. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • १०. रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

ठगी गर्ने सहकारी संचालक लाइ प्रहरीले यसरी पक्राउ गर्यो- जानकारी केन्द्र

ठगी मुद्धामा फरार रहेका मकवानपुर दामन गाविस–७ स्थायी वतन भई काठमाडौँ अनामनगर डेरा गरी बस्ने ३० बर्षीय मिन बहादुर बस्नेतलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
मकवानपुर जिल्ला अदालतको २०७१ जेठ २७ को फैसला अनुसार ३२ लाख ९३ हजार ८ सय २४ जरिवाना र ३ बर्ष कैद सजाय हुने ठहर भई फरार रहेका बस्नेतलाई पक्राउ गरी प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतको आदेश बमोजिम कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।
मकवानपुर जिल्ला दामन गाविस–५ स्थित पालुङ बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको उपाध्यक्ष रहेका बस्नेत समेतले २०६२ साल देखि विभिन्न प्रलोभनहरु देखाई १ हजार १ जना सर्वसाधारणबाट बचत भएको ३ करोड ६२ लाख ३२ हजार ६६ रुपैयाँ ठगी गरेका थिए ।
संचालकहरुले सहकारी ऐन, नियम बिपरीत नियमित लेखापरिक्षण समेतको कार्य नगरी सर्वसाधारण बचतकर्ताहरुले बचत गरेको रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको थियो । त्यस्तै यस अघि सोही मुद्दाका प्रतिबादीहरु मध्ये तुलसी कुमारी बस्नेतलाई २०७२ असार ७ गते अनामनगरबाट र हरि बस्नेतलाई २०७२ असार ८ गते नयाँ नैकापबाट प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

    ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
    • ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त
    • बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
    • लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
    • सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.